Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं  –  विश्वकप ट्वेन्टी–ट्वेन्टीे क्रिकेटको लागि एसियाली समुहको उप–क्षेत्रिय छनोट प्रतियोगिता आजबाट मलेसियामा सुरु हुँदैछ । नेपालले आफ्नो पहिलो खेलमा आज म्यानमारसँग खेल्नेछ ।

प्रतियोगितामा नेपालसहित, आयोजक मलेसिया, चीन, सिंगापुर, भुटान, थाइल्यान्ड र म्यानमार सहभागी छन् । प्रतियोगितामा सहभागी अन्य टोलीहरु तुलानात्मक रुपमा नेपालभन्दा कमजोर देखिएका छन् ।

यस उप–क्षेत्रबाट शीर्ष ३ टोली एसियाली क्षेत्रिय छनोट प्रतियोगिताका लागि छनोट हुने छन् । यसअघि नैं अर्को समुहबाट यु.ए.ई, कुवेत र कतार छनोट भैसकेका छन् । पूर्वी र पश्चिमी क्षेत्रको छनोटबाट छानिएका ३–३ देशले क्षेत्रीय छनोट प्रतियोगिता खेल्नेछन् ।

उक्त प्रतियोगितामा उत्कृष्ट हुने २ टिमले ट्वेन्टी ट्वेन्टी विश्वकपको ग्लोबल छनोट खेल्ने छन् ।

तपाईको प्रतिक्रिया