Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – भारतको लखनउमा जारी यू १९ एकदिवसीय क्रिकेटमा नेपाल र अफगानिस्तान खेल्ने भएका छन् । भारतका दुई तथा नेपाल र अफगानिस्तानसहित ४ टिम सहभागि प्रतियोगितामा नेपाल र अफगानिस्तान तेस्रो स्थानका लागि खेल्न लागेका हुन् । उपाधिका लागि भारतका ए र बी टिम खेल्ने छन् ।

नेपाल भारतका दुवै टिमसँग पराजित भएको थियो भने अफगानिस्तान भारतका दुबै टिम र नेपालसँग पनि पराजित भएको थियो ।  लिगको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको नेपालले आजको खेलमा अफगानिस्तानलाई फेरि पराजित गर्न सके तेस्रो स्थानमा रहँदै प्रतियोगिता टुंग्याउने छ ।

तपाईको प्रतिक्रिया