Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – साफ च्याम्पियनसिपको सेमिफाइनलबाट बारिहएको नेपाली फुटबल टोली अाज स्वदेश फर्किँदैछ ।

बंगलादेशबाट नेपाली टोली बिहान ११ः३० मा काठमाडाै अाेर्लनेछ ।  बुधबार माल्दिभ्ससँग ३–० ले पराजित भएसँगै नेपाली टोली च्याम्पियनसिपबाट बाहिरिएको हो ।

समूह चरणको पहिलो खेलमा २–१ ले पराजित भएकाे नेपालले भुटानसँगको दोस्रो खेलमा ४–० को जित निकाल्याे । त्यसपछि बंगलादेशविरुद्धको खेलमा नेपालले २–० को जित निकालेकाे थियाे।

तपाईको प्रतिक्रिया