Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – युरोपियन नेसन्स लिग फुटबल प्रतियोगितामा पोर्चुगलले ईटालीलाई पराजित गरेको छ । गएराति पोर्चुगलमा भएको खेलमा घरेलु टोली १–० ले विजयी भयो । खेलमा पोर्चुगललाई विजयी गराउन आन्द्रे सिल्भाले निर्णायक गोल गरे ।

जितसँगै पोर्चुगलले तिन राष्ट्र रहेको समूह सि मा अग्रता लिँदा दुई खेलबाट १ अंक मात्रै जोडेको ईटाली पुछारमा रहेको छ । पहिलो खेलमा ईटालीले पोल्यान्डसँग १–१ गोलको बराबरी खेलेको थियो ।

युएफ नेसन्स लिग फुटबलकै अन्य खेलमा टर्कीले स्वीडेनलाई ३–२ ले हराउँदा स्कटल्याण्डले अल्बानियामाथि २–० को जित निकालेको छ ।

यसैगरी मोन्टेनेग्रोले लिथुआनिया तथा कोसोभोले फारो आईल्याण्डलाई २–० ले हराएका छन् । सर्वियाले भने रोमानियासँग २–२ गोलको बराबरी खेलेको छ ।

तपाईको प्रतिक्रिया