Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – नेपालले हङकङसँगको खेलमा खराव शुरुवात गरेको छ । मेलसियामा भइरहेको एसिया कप छनोटको आफ्नो पाँचौ खेलमा नेपालले आज टस जितेर ब्याटिङ रोजेको थियो ।

नेपालले पहिलो विकेटका रुपमा सुवास खकुरेल गुमाएकाे छ । उनी शून्य रनमै आउट भए । खकुरेललाई हङकङका तानवारी अफ्जलले बोल्ड गरेका हुन् ।

तपाईको प्रतिक्रिया