Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं –  एसिया कप छनोट छनाेट अन्तर्गत नेपाल र मलेसियाकाे खेल निर्धारित समयभन्दा केही ढिलाे हुने भएकाे छ । मैदानमा वर्षा भइरहेका कारण टस हुन पनि ढिलाइ भएकाे हाे ।

मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा नेपाली समयअनुसार बिहान ७ बजेर १५ मिनेटमा खेल शुरु हुने भनिए पनि पानी परेपछि खेल अब केही समय पछि हुनेछ ।

सुरूवाती दुई खेलमा हार ब्यहाेरेकाे नेपालले प्रतियाेगिताकाे फाइनलकाे अाशा जिवितै राख्न बाँकि सबै खेल जित्नु पर्नेछ । त्यसैले नेपाल खेल जित्नै पर्ने दबाव छ ।

अघिल्ला दुई खेलमा एउटै प्लेइङ-११ रहेको नेपालको टोलीमा मलेसिया विरुद्ध खेल्दा केही परिवर्तन हुने सम्भावना पनि छ।

५० अाेभरकाे खेलमा नेपालले मलेसियासँग हारेको छैन।

तपाईको प्रतिक्रिया