Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – फिफाका  पुर्व अध्यक्ष जुआन एंगल न्यापुतलाई भष्ट्राचारको अभियोगमा अमेरिकामा ९ वर्षको जेल सजाय सुनाइएको छ ।  प्याराग्वेका  ६० वर्षिय न्यापुतलाई गत वर्ष लाखौँ डलर घुस लिएको आरोप लागेको थियो ।

४ वर्षको जेल सजाय सुनाइएका ब्राजिलका फुटबल महासंघको  पुर्व प्रमुख जोस मारिया मरिन र न्यापुत दुवैलाई  फुटबलको  महत्वपूर्ण प्रतिस्पर्धाको अन्तर्राष्ट्रिय बजारीकरण र प्रशारणको अवसर खोजिरहेका  कम्पनीहरुबाट लाखौँ डलर घुस लिएको अभियोग लागेको थियो ।

तपाईको प्रतिक्रिया