Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडाैं – प्रिमियर लिग अन्तर्गत आज ६ खेल हुँदैछ । साविक विजेता म्यानचेष्टर सिटीले नेपाली समयअनुसार बेलुका सवा ५ बजे वल्भरह्याम्पटनसँग खेल्नेछ ।

यस्तै बेलुका पौने ८ बजे चार खेल हुनेछ । जसअन्तर्गत लण्डन क्लब आर्सनलले वेष्टहमसँग, एभरटने बर्नमाउथसँग, लेस्टर सिटीले  साउथह्याम्पटनसँग तथा हडर्शफिल्ड टाउनले कार्डिफ सिटीसँग खेल्नेछ ।

यस्तै राती सवा १० बजे हुने एक मात्र खेलमा लिभरपुलले ब्राइटनसँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया