Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – प्रिमियर लिगमा आज ६ खेल हुँदैछन्। चेल्सी र आर्सनलबीच लण्डन डर्बीसहित आज कूल ६ खेल हुनेछन्।

लण्डनका यी दुई क्लब नेपाली समयअनुसार राती सवा १० बजे चेल्सीको घरेलु मैदान स्टानफोर्ड ब्रिजमा भिड्नेछन्। चेल्सीले यस सिजन विजयी सुरुवात गर्दा बर्सनल पहिलो खेलमा पराजित भएको थियो।

यस्तै साँझ सवा ५ बजे एक हुनेछ भने ७:४५ बजे ४ खेल हुनेछ। सवा ५ मा कार्डिफ सिटीले घरेलु मैदानमा न्यूकासलसँग खेल्नेछ।

यस्तै अन्य खेलमा टोटनहम हट्सपरले फुलहमसँग, लेस्टर सिटीले वल्भरह्याम्पटन वन्डर्ससँग, एभरटनले साउथह्याम्पटनसँग तथा वेष्टहमले बर्नमाउथसँग खेल्नेछ।

तपाईको प्रतिक्रिया