Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – सीपीएलमा कम रन दिएर विकेट लिने दोस्रो खेलाडी बनेका सन्दिपले जमाइका विरुद्ध चार ओभरमा २१ रन खर्चिएर दुई विकेट हात पार्न सफल भए । जमाइकाको पहिलो विकेटको साझेदारीलाई तोड्दै सन्दीपले किनर लुइसलाई ४९ रनमा आउट गरे ।

सन्दीपले दोस्रो ओभरको दोस्रो बलमा लुइसलाई सिकार बनाए भने चौथो बलमा म्याकार्थेलाई आउट गरे ।

https://youtu.be/W1hbvsABb9Y

तपाईको प्रतिक्रिया