Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडाैं – १८औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत नेपाली फुटबल टोलीले आफ्नो पहिलो खेलमा आज एसियाली पावरहाउस जापानसँग खेलिरहेको छ । खेलको पहिलो हाफ चलिरहँदा नेपाल जापानसँग एक–शून्यले पछि रहेको छ ।

नेपाल र जापानबीचको खेल इण्डोनेसियाको सिकाराङस्थित विबावा मुक्ति रंगशालामा नेपाली समयअनुसार साँझ पौने ६ बजेदेखि सुरु भएको हो । एसियाली खेलकुदमा नेपाल समूह डी मा परेको छ । समूहको दोस्रो खेल नेपालले आगामी बिहीबार भियतनामसँग यही रंगशालामा खेल्नेछ । समूह चरणको अन्तिम तथा तेस्रो खेल नेपालले पाकिस्तानसँग बेकासीको प्याट्रियट रंगशालामा खेल्नेछ ।

तपाईको प्रतिक्रिया