Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं – नेदरल्यान्ड्ससँगको जारी खेलमा नेपालले चौँथो सफलता हात पारेको छ । १६ औं ओभर बलिङ गर्न आएका कप्तान पारस खड्काले नेदरल्यान्ड्सका वास्ले बारेसीलाई आरिफ शेखले क्याच आउट गरेका छन् ।

उनले आफ्नो पाचौं ओभर बलिङ गरेका खड्काले २ विकेट लिएका हुन् ।  यसअघि सन्दीप लामिछानेले स्टेफेन मेहेबुर्गालाई आउट गराएका थिए भने कप्तान पारस खड्काले बेन कोपरलाई एलबीडब्लु आउट गराए भने सोमपा कामीले ड्यानियल टेर ब्राक लाई आउट गराएका थिए ।

तपाईको प्रतिक्रिया