Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं – नेपाल र नेदरल्याण्ड्स त्रिकोणात्मक सिरिजको संयुक्त विजेता भएका छन् ।

unn.prixa.net

लर्डसमा आइतबारराति भएका खेलमा दुवै टिमले एक–एक खेल जितेका थिए । मेरिलिवोन क्रिकेट क्लब (एमसीसी)लाई नेपाल र नेदरल्याण्ड्सले पराजित गरेका थिए ।

तर नेपाल र नेदरल्याण्ड्सको खेल भने वर्षाले प्रभावित भएपछि दुवै टिमलाई संयुक्त विजेता घोषणा गरिएको हो । त्यसअघिको खेल पनि वर्षाले प्रभावित गरेपछि ६ ओभरमा खेलाइएको थियो ।

टस हारि पहिला व्याटिङ  शुरु गरेको नेदरल्याण्ड्सले १६४ रन बनाउँदा पानी पर्न शुरु गरेको थियो । १६ दशमलब ४ ओभरमा पानी पर्न शुरु गरेपछि स्थगित भएको खेल पुनः सुचारु हुन सकेन।

नेदरल्याण्ड्सका वेस्ले बेरेसीले ४४ रन बनाउँदा रियान टेन डसस्केचले ३७ रन जोडे । नेपालका बसन्त रेग्मी, करन केसी र सोमपाल कामीले एक एक विकेट लिएका थिए ।

तपाईको प्रतिक्रिया