Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं – नेदरल्याण्ड्स र मेरिलिबोन क्रिकेट क्लब एमसीसीसँगको  त्रिकोणात्मक टी–२० क्रिकेट खेल्न नेपाली राष्ट्रिय टोली आज लर्ड्स जाँदैछ ।

१५ खेलाडी र ४ अफिसियलसहितको टोली बिहान पौने १० बजे लण्डन प्रस्थान गर्ने टोलीका टेक्निकल एनालिष्ट रमन सिवाकोटीले जानकारी दिनुभयो । त्रिकोणात्मक सिरिजअघि नेपालले स्थानीय टोलीसगं ४ वटा अभ्यास म्याच समेत खेल्नेछ ।

जसमा २ एकदिबसिय र दुई टि–२० म्याच रहने सिवाकोटीले जानकारी दिनुभयो । लर्ड्समा २९ जुलाईमा हुने सिरिज पछि पहिलो औपचारिक वान डे क्रिकेट खेल्न नेपाली टोली नेदरल्याण्ड्स जानेछ । नेपालले नेदरल्याण्डससंग अगष्ट १ र ३ मा दुई म्याचको वान डे सिरिज पनि खेल्नेछ ।

तपाईको प्रतिक्रिया