Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

unn.prixa.net

काठमाडौं – विम्बल्डन टेसिको उपाधि सर्वियाका नोभाक जोकोभिकले जितेका छन् । आइतबार राति भएको फाइनलमा दक्षिण अफ्रिकाका केभिन एण्डरनसनलाई ६–२, ६–२ र ७–६ को सोझो सेटमा हराउँदै उपाधि जितेका हुन् ।

३१ वर्षीय जोकोभिकले आफ्नो जीवनको १३ औ ग्राण्डस्लाम उपाधि हात पार्दै अमेरिकी पिट साम्प्रासभन्दा एक उपाधिले पछि परेका छन् । उनीभन्दा अघि रोजर फेडेररले २० र राफायल नाडालले १७ वटा ग्राण्डस्लाम उपाधि जितेका छन् ।

जोकोभिकले सन् २०१६ को फ्रेञ्च ओपनपछि महत्वपूर्ण प्रतियोगिता जित्न सकेका थिएनन् ।

तपाईको प्रतिक्रिया