Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं –  विश्वकप फुटबलको फाईनल खेलको पहिलो हाफमा फ्रान्सले २–१ को अग्रता लिएको छ । पहिलो हाफको खेल सकिदाँ फ्रान्सले खेलमा अग्रता लिन सफल भएको छ ।
एन्टोनी ग्रिजम्यानले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई पुन अग्रता दिलाए । ३८ औ मिनेटमा ग्रिजम्यानले पेनाल्टीमा गोल गरे । डि बक्सभित्र ह्यान्ड भएपछि फ्रान्सले पेनाल्टी पाएको थियो । त्यसमा ग्रिजम्यान चुकेनन् ।
खेलको १८ औ मिनेटमा मारियो मान्डुज्कीको आतमघाति गोलमा फ्रान्सले अग्रता लिएको हो । इभान पेरिसिकले २९ औ मिनेटमा उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
लुजिनिकी रंगशालामा फ्रान्स इतिहास दो¥याउने लक्ष्यकासाथ मैदान उत्रिएको छ । पहिलो पटक फाईनल पुगेको क्रोएसिया इतिहास बनाउन चाहन्छ ।

तपाईको प्रतिक्रिया