Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडाैं – विश्वकप फुटबलको फाईनल खेलमा क्रोएसिया खेलमा फर्किएको छ । खेलको सुरुवातमै पछि परेको क्रोएसिया खेलको २९ औ मिनेटमा गोलमा फर्किएको हो ।

इभान पेरिसिकले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याएका छन् । खेलको १८ औ मिनेटमा मारियो मान्डुज्कीको आतमघाति गोलमा फ्रान्सले अग्रता लिएको हो ।

एन्टोनी ग्रिजम्यानको फ्रिकिकमा मान्डुज्कीले हेड गर्न पुग्दा फ्रान्सले अग्रता लिएको थियो ।

लुजिनिकी रंगशालामा फ्रान्स इतिहास दो¥याउने लक्ष्यकासाथ मैदान उत्रिएको छ । पहिलो पटक फाईनल पुगेको क्रोएसिया इतिहास बनाउन चाहन्छ ।

तपाईको प्रतिक्रिया