Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

unn.prixa.net

काठमाडौं – विश्व नम्बर दुई स्पेनिस स्टार राफायल नाडाल सन् २०११ पछि विम्बल्डन टेनिसको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

साेमबार राति भएको तेस्रो चरणको खेलमा चेक गणतन्त्रका जेरी भेसेलीलाई तीन सेटमा हराउदै नाडालले अन्तिम आठमा प्रवेश गरे ।

दुई पटकको विजेता नाडालले अब पाँचौ बरियताका अर्जेन्टिनी जुवान मार्टीनसंग खेल्ने छन्  । लण्डनको सेन्टर कोर्टमा नाडालले भेसेलीमाथि ६-३,६-३ र ६-४ को सोझो सेटमा पराजित गरे ।

जितसँगै ३२ वर्षीय नाडालले ७ वर्षपछि विम्बल्डन टेनिसको क्वाटरफाइनलमा स्थान बनाएका छन् । नाडालले यसअघि सन् २०११ मा क्वाटरफाइनल यात्रा तय गरेका थिए ।

तपाईको प्रतिक्रिया