Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं- स्विडेनलाई २-० गोलले पराजित गर्दै इंग्ल्यान्ड २८ वर्षपछि विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

शनिबार इंग्ल्यान्डलाई जित दिलाउन ह्यारी माग्युर र डेल अलीले १-१ गोल गरे।माग्युरले ३० मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए। यस्तै दोस्रो हाफमा डेल अलीले हेडमार्फत गोल गरेका थिए।

भिडियो : 

तपाईको प्रतिक्रिया