Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

मस्को – रुसमा जारी विश्वकप फुटबल अन्तर्गत क्वाटरफाइनलको तेस्रो खेलमा अहिले इंग्ल्याण्ड र स्वीडेनबीचको खेल शुरु भएको छ ।

निकै प्रतिस्पर्धात्मक खेलको ३० मिनेटमा इंग्ल्याण्डका ह्यारी मगौरेले पहिलो गोल गर्दै टीमलाई अग्रता दिलाए ।

इंग्ल्यान्ड पूर्वविश्व विजेता हो भने अहिलेसम्म उपाधि चुमेको छैन । इंग्ल्याण्ड र स्वीडेनबीचको खेल समरा रंगशाला जारी छ ।

इंग्ल्यान्ड दोस्रो पटक उपाधि उचाल्ने दाउमा छ भने स्वीडेन इतिहास रच्दै उपाधि चुम्ने दाउमा ।

तपाईको प्रतिक्रिया