Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं – विश्वकप फुटबल अन्तर्गत जापानविरुद्धको खेलमा पोल्याण्डले १–० को अग्रता लिएको छ । समुह चरणको अन्तिम दिनको खेलमा दोस्रो हाफको खेल चलिरहदाँ पोल्याण्डले १–० को अग्रता बनाएको हो ।

पोलिस टोलीकालागि बेडनारेकले गोल गरेका छन् । पहिलो हाफको खेल गोल रहित बराबरीमा सकिएको थियो । नकआउट चरण पुग्ने एकमात्र एसियाली राष्ट्र बन्ने अवसर जापानलाई प्राप्त छ ।

उसलाई बराबरीले मात्र अन्तिम १६ मा पु¥याउन सक्छ । हारले जापान प्रतियोगिताबाट बाहिरिने समिकरण बन्ने छ । जापानको समुहमा ४ अंक छ । अंक विहिन पोल्याण्ड प्रतियोगिताबाट बाहिरिसकेको छ ।

तपाईको प्रतिक्रिया