शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

रुपन्देही समाज जापानको अधिवेशन जुलाई ८ तारिख आईतबार टोकियोमा हुने भएको छ ।

टोकियो रोधी क्लबमा हुने अधिवेशन विहान ११ बजेबाट सुरु हुने आयोजकले जनाएको छ । समाजका अध्यक्ष पशुपति गिरीले एक सुचना जारी गर्दै अधिवेशन ढिला हुन गएकोमा क्षमा याचना गर्नुभएको छ ।

साथै नेपालबाट जापानमा आएका रुपन्देहीवासी विभिन्न पेशा व्यवसायमा आवद्ध, विद्यार्थी लगायत सम्पूर्णलाई कार्यक्रममा उपस्थित भईदिन आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया