Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं – इण्डियन प्रिमियर लिग क्रिकेटमा डेब्यू गरेका नेपाली युवा बलर सन्दीप लामिछानेले पार्थीव पटेललाई आउट गरे । १८१ रनको योगफल रक्षा गर्न दोस्रो इनिङमा ओपनिङ गरेका सन्दीपले आफ्नो दोस्रो ओभरमा पर्थीव पटेललाई एलबीडब्ल्युको धरापमा पारे ।

पहिलो ओभरमा सन्दीपले तीन वटा डट बल फाल्दै ६ रन दिएका थिए । टिमको तेस्रो र आफ्नो दोस्रो ओभरमा सन्दीपले चौथो बलमा पार्थीव पटेललाई आउट गरे । उनले दोस्रो ओभरमा ५ रनमात्र दिएका थिए ।

भिडियाे हेर्नका लागि तस्बिरमा क्लिक गर्नुहाेस् । 

तपाईको प्रतिक्रिया