Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं – इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याल्ली गोल्डकप फुटबलको तेस्रो क्वाटर फाइनलमा आज सिक्किम युनाईटेड र विभागीय त्रिभुवन आर्मी क्लवबीच प्रतिस्पर्धा हुँदैछ ।

संकटालाई हराएर क्वाटर फाइनल प्रवेश गरेको पाहुना टोली आर्मी विरुद्ध जीत हात पार्दै अघिल्लो चरण प्रवेशको लक्ष्यमा आज मैदान उत्रनेछ । आर्मी भने पहिलो जितसँगै सेमिफाइनल प्रवेश गर्ने दाउमा छ ।

क्वाटरफाइनल भिडन्त सदरमुकामस्थित ठुलो टुँडीखेलको खेल मैदानमा दिउँसो ३ बजेपछि सुरु हुनेछ ।  यसअघि हिजो भएको खेलमा रमपम झापा–११ लाई २–१ गोल अन्तरले हराउँदै नेपाल एपिएफ प्रतियोगीताको सेमिफाइनलमा प्रवेश गरेको थियो ।

तपाईको प्रतिक्रिया