Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं – इङ्गलिस प्रिमियर लिग अन्तर्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।

लिगको उपाधि सिटीले जितिसकेको भए पनि प्रतियोगितामा सुखद् अन्त्य गर्ने लक्ष्यमा रहेको युनाइटेडले बर्नमाउथलाई उसकै मैदानमा दुई शून्यले हरायो ।

युनाईटेडको जितमा क्रिस स्मलिङ र रामेलु लुकाकुले एक–एक गोल गरे । खेलको २८ औं मिनेटमा स्मलिङको गोल मार्फत अग्रता बनाएको युनाईटेडका लागि लुकाकुले ७० औं मिनेटमा दोस्रो गोल गरे । त्यसपछि बर्नमाउथ खेलमा फर्कन सकेन र पराजित भयो ।

जितपछि युनाइटेडले अर्को सिजनको च्याम्पियन्स लिग खेल्न पक्का गरेको छ  । उसको लिगमा ३४ खेलबाट ७४ अंक रहेको छ ।

तपाईको प्रतिक्रिया