Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं –  इङ्गलिस प्रिमियर लिग फुटबलमा आज सात खेल हुँदै छन् ।

नेपाली समयअनुसार साँझ सवा ५ बजे साउथह्याम्पटन र चेल्सी भिड्दै छन् । त्यसैगरी पौने ८ बजे चार खेल हुँदै छन् ।

वर्न्ले र लेस्टर सिटी, क्रिस्टल प्यालेस र ब्राइटन, हडर्सफिल्ड र वार्टफोर्ट तथा स्वान्सी सिटी र एभर्टन भिड्दै छन् ।

राति सवा १० बजे लिभरपुल र वर्नमाउथ तथा राति साढे १२ बजे टोटनह्याम र म्यानचेस्टर सिटी आमनेसामने हुँदै छन् ।

तपाईको प्रतिक्रिया