Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं  – इन्डियन प्रिमियर लिगमा चेन्नई सुपर किङसले लगातार दोस्रो जित निकालेको छ । गएराति भएको खेलमा कोलकाता नाइटराइडर्स माथि चेन्नइले ५ विकेटको जित निकाल्न सफल भएको हो ।

चेन्नेईमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा ६ विकेट गुमाउदै दुई सय दुई रन बनाएको थियो । जवाफमा मैदान उत्रिएको चेन्नेईले एक बल बाँकि हुदा पाँच विकेटको क्षतीमा लक्ष्य पुरा गर्यो । लगातार दुई खेलमा जित निकालेको चेन्नईले चार अंक बनाएको छ ।

यसैबीच आज राजस्थान रोयल्स र दिल्ली डेयर डेभिल्सबीच प्रतिष्पर्धा हुने छ । साँझ सवा ८ बजेदेखि हुने खेलमा दुबै टोली जित निकाल्ने दाउमा हुनेछ ।

तपाईको प्रतिक्रिया