Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

विराटनगर  – नेपाल आर्मीलाई ३–० ले हराउँदै थ्री स्टार क्लवले विराट गोल्डकप फुटबलको उपाधि जितेको छ ।

विराटनगरको शहीद रंगशालामा थ्री स्टारलाई उपाधि जिताउन विमल घर्ती मगरले दुई तथा अनन्त तामाङले एक गोल गरे । उपाधि विजेता थ्री स्टारले १२ लाख ७१ हजार रुपैयाँ नगद पुरस्कार पाएको छ ।

दोश्रो भएको आर्मीले  ५ लाख ५१ हजार रुपैयाँ नगद पुरस्कार हात परोको छ । यो वर्षको अन्तिम उपाधि जितेको थ्री स्टारको योसँगै यसवर्ष जितेका उपाधि संख्या ५ पुगेको छ ।

सेमिफाइनलमा आर्मीले झापा ११ र थ्रीस्टारले संकटा क्लवलाई हराउँदै उपाधि भेट पक्का गरेका थिए ।

तपाईको प्रतिक्रिया