Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं – विराटनगरमा  जारी पाँचौ विराट गोल्डकप फुटबलको दोस्रो क्वाटरफाइनलमा आज विभागीय नेपाल एपिएफ र सीएमजी संकटा क्लवबीच प्रतिस्पर्धा हुँदैछ ।

क्वाटरफाइनल भिडन्त बिराटनगरस्थित सहिद रंगशालामा साँझ ६ बजेपछि सुरु हुनेछ । एपिएफ सिधै वाई पाएर क्वाटरफाइनल खेल्न लागेको हो भने संकटाले भारतको मोहम्मदन स्र्पोर्टिङ क्लबलाई हराउदै क्वाटरफाइनल यात्रा तय गरेको थियो ।

यसअघि हिजो भएको पहिलो सेमिफाइनलमा घरेलु टोली मोरङ ११ लाई हराउँदै रमपम झापा ११ प्रतियोगितको सेमिफाइनलमा प्रवेश गरेको थियो । प्रतियोगिताको उपाधि विजेताले १२ लाख ७१ हजार रुपैयाँ हात पार्नेछन् ।

तपाईको प्रतिक्रिया