Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

रुपन्देही – बुटवलमा जारी मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगितामा शुक्रबारदेखि सेमिफाइनलका खेल सुरु हुँदैछन् ।

पहिलो सेमिफाइनल खेलमा आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी काठमाण्डौं र थ्री स्टार क्लब काठमाण्डौंकाबीच हुनेछ । खेल दिउँसो ३ बजेपछि रामनगरमा रहेको मानव ज्ञान माध्यमिक विद्यालयको खेल मैदानमा हुनेछ ।

शुक्रबारको बिजेताले उपाधिका लागि १७ गते हुने मनाङ मर्स्याङ्दी र सुनौलो संगम बुटवलबीच हुने दोश्रो सेमिफाइनलको बिजेता संग प्रतिश्पर्धा गर्नेछ ।

तपाईको प्रतिक्रिया