Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं  – चौथो निजगढ गोल्डकप फुटबल प्रतियोगिताको उपाधीका लागीआज विभागीय टोली सशत्र प्रहरी र चौधरी–११ बाराबीच प्रतिस्पर्धा हुँदैछ । निजगढ–४ कछाडिया खेल मैदानमादिउासो हुने खेलमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

एपीएफ पहिलो पटक निजगढ गोल्डकपको फाइनलमा पुगेको हो भने चौधरी ११ यसअघिको उपबिजे्ता हो । बिजेता टिमलाई नगद १ लाख सहित ट्रफी प्रदानगरिनेछ भने उपविजेता टिमलाई नगद ५० हजार सहित ट्रफी प्रदान गरिनेछ ।

तपाईको प्रतिक्रिया