Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं  – झापा गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेलमा आज आयोजक झापा–११ र सिक्कम युनाइटेडबीच प्रतिस्पर्धा हुने भएको छ । दुई टोलीबीचको प्रतिस्पर्धा बिर्तामोडस्थित डोमालाल रंगशालामा दिउँसो ३ बजेपछि सुरु हुनेछ ।

यसअघि हिजो भएको खेलमा सहारा क्लब पोखरालाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै मनाङ मस्र्याङ्दी अन्तिम चारमा प्रवेश गरेको छ । १० टोली सहभागी प्रतियोगीताको उपाधि विजेताले १२ लाख ५१ हजार तथा उपविजेता टोलीले ६ लाख रुपैयाँ हात पार्नेछ ।

तपाईको प्रतिक्रिया