Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं  – झापा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज मनाङ मस्र्याङ्दी र सहारा क्लब, पोखराबीच प्रतिस्पर्धा हुने भएको छ । दुई टोलीबीचको प्रतिस्पर्धा बिर्तामोडस्थित डोमालाल रंगशालामा दिउँसो ३ बजेपछि सुरु हुनेछ ।

यसअघि हिजो भएको खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई १–० को गोलअन्तरले पराजित गर्दै थ्री स्टार क्लब सेमीफाइनलमा प्रवेश गरेको छ । १० टोली सहभागी प्रतियोगीताको उपाधि विजेताले १२ लाख ५१ हजार तथा उपविजेता टोलीले ६ लाख रुपैयाँ हात पार्नेछ ।

तपाईको प्रतिक्रिया