Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – इङ्गलिस प्रिमियर लिग फुटबलमा गएराति भएका खेलमा लिभरपुल, टोटनह्याम, वाटफोर्ड, स्वान्सी र बर्न्ले विजयी भएका छन् ।

घरेलु मैदानमा भएको खेलमा लिभरपुलले न्यूक्यासल युनाइटेडलाई २-० ले पराजित गरेको छ । त्यसैगरी टोटनह्यामले हडल्सफिल्डलाई पनि २-० ले नै पराजित गर्दा वाटफोर्डले वेस्टब्रोमलाई १-० ले हराएको छ ।

गएराति नै भएको अर्को खेलमा स्वान्सी सिटीले वेस्टह्याम युनाइटेडलाई ४-१ ले पराजित गरेको छ भने वर्न्लेले एभर्टनलाई २–१ ले हराएको छ । त्यस्तै लेस्टर सिटी र वर्नमाउथले १-१ को बराबरीमा खेल्दा साउथ ह्याम्पटन र स्टोक सिटीले पनि गोलरहीत बराबरी खेलेका छन् ।

तपाईको प्रतिक्रिया