Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटबल टोलीका जापानिज प्रशिक्षक ग्योतुकु कोजीसँगको सम्झैता लम्ब्याएको छ ।

आज जापानी राजदुतावासमा आयोजित एक कार्यक्रममा कोजीको अनुबन्ध थप एक बर्षका लागि नवीकरण गरिएको हो । राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकको रुपमा २ बर्षको कार्यकाल पूरा गरिसकेका कोजीले नेपाललाई सन् २०१६ मा भएको सोलिडारिटी कपको उपाधि जिताएका थिए ।

तपाईको प्रतिक्रिया