Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

बारा – बाराको सीमरामा जारी सीमरा गोल्डकप फुटबल प्रतियोगीतामा आजबाट सेमिफाइनल चरणका खेलहरु सुरु हुँदैछन् ।

आजको पहिलो सेमिफाईनलमा मोरङ फुटवल क्लव विराटनगर र थ्रीस्टार क्लवको खेल हुनेछ । यसअघि हिजो भएको खेलमा संकटा क्लवलाई पराजित गर्दै वीरगञ्ज युनाईटेड सेमिफाईनलमा पुग्न सफल भएको छ ।

तपाईको प्रतिक्रिया