Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

धरान – सुनसरीको धरानमा जारी २० सुनसरीको धरानमा जारी २० औँ संस्करणको बुढासुब्बा गोल्डकप फुटबलको पहिलो सेमिफाइनलमा आज विभागीय नेपाल पुलिस र संकटा क्लवबीच प्रतिस्पर्धा हुँदैछ ।

यसै साता पोखरामा सम्पन्न आहा रारा गोल्डकपको उपाधि जितेर धरान पुगेको डिफेण्डिङ च्याम्पियन पुलिस र साबिक उपविजेता संकटाबीचको भिडन्त धरान रंगशालामा दिउँसो ३ बजेपछि सुरु हुनेछ ।

क्वाटरफाईनलमा मनाङ र्मस्याङ्दीलाई हराएको संकटा पुलिसबिरुद्ध पनि सोही लय दोहोर्‍याउने लक्ष्यमा छ । झापाको काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको पुलिस संकटाविरुद्ध आक्रामक रुपले मैदान उत्रदै अर्को उपाधी नजिक पुग्ने दाउमा रहेको छ ।

संस्करणको बुढासुब्बा गोल्डकप फुटबलको पहिलो सेमिफाइनलमा आज विभागीय नेपाल पुलिस र संकटा क्लवबीच प्रतिस्पर्धा हुँदैछ । यसै साता पोखरामा सम्पन्न आहा रारा गोल्डकपको उपाधि जितेर धरान पुगेको डिफेण्डिङ च्याम्पियन पुलिस र साबिक उपविजेता संकटाबीचको भिडन्त धरान रंगशालामा दिउँसो ३ बजेपछि सुरु हुनेछ ।

क्वाटरफाईनलमा मनाङ र्मस्याङ्दीलाई हराएको संकटा पुलिसबिरुद्ध पनि सोही लय दोहोर्‍याउने लक्ष्यमा छ । झापाको काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको पुलिस संकटाविरुद्ध आक्रामक रुपले मैदान उत्रदै अर्को उपाधी नजिक पुग्ने दाउमा रहेको छ ।

तपाईको प्रतिक्रिया