Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडाैं – नेपाल पुलिस क्लब धरानमा जारी २०औं बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

अाज धरान टेक्निकल सेन्टरमा भएको तेस्रो क्वार्टरफाइनलमा काकडभिट्टालाई २-० गोलले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो । भोलिको अन्तिम क्वार्टर फाइनलमा थ्रिस्टार क्लबले सुदूरपश्चिम स्पोर्टिङ क्लबको सामना गर्नेछ । पुलिस आहा गोल्डकप जितेको दुई दिन पछि बुढासुब्बाको अन्तिम चारमा पुगेको हो ।

धरान फुटबल क्लबको आयोजनामा भइरहेको खेल माघ २७ गतेसम्म चल्नेछ ।  प्रतियोगितामा एक विदेशी टोलीसहित ८ वटा टिम सहभागी छन् । प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ र उपविजेताले नगद ३ लाख रुपैयासहित ट्रफी पाउनेछ ।

 

तपाईको प्रतिक्रिया