Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – नेपाली बजारमा आज छापावाला सुन तोलामा ५६ हजार ८ सयमा कारोबार भइरहेको छ ।
नेपाल सुनचादी व्यवसायी महासंघले दिएको जानकारी अनुसार तेजावी सुन आज तोलामा ५६ हजार ५ सयमा कारोबार भईरहेको छ । सुनको मुल्यमा बिहिबारदेखीनै परिवर्तन आएको छैन् । चाँदी आज तोलामा ७५० मा कारोबार भईरहेको छ ।

तपाईको प्रतिक्रिया