Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद राखेपको आयोजनामा आज २८ औँ  राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता सुरु हुँदैछ ।

दाङको तुलसीपुर र घोराहिमा हुने प्रप्रतियोगितामा ५ बिभागीय सहित ३ बिकास क्षेत्रका गरी ८ टोली सहभागी छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा आज मध्यपश्चिम र बिभागीय नेपाल एपिएफबिच प्रतिस्पर्धा हुनेछ ।

तपाईको प्रतिक्रिया