Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

कैलाली – नेपाल आर्मी सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

कैलालीको धनगढीमा आज भएको खेलमा मनाङ मस्र्याङ्दी क्लवलाई ३–१ को गोल अन्तरले हराउँदै आर्मी फाइनलमा पुगेको हो । आर्मीका लागि नवयुग श्रेष्ठ, भरत खवास र सन्तोस तामाङले १-१ गोल गरे ।

मनाङका लागि हेमन गुरुङले १ गोल गरे । आर्मीले उपाधिका लागि भोली हुने सुदुरपश्चिम ११ र सशस्त्र प्रहरीको एपीएफ क्लवबीचको विजेतासँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया