Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता अन्र्तगत आज मनाङ र आर्मीबीच पहिलो सेमिफाइनल खेल हुने भएको छ ।

अर्को सेमिफाइनलमा भने भोली सुदूरपश्चिम–११ र सशस्त्र भिड्ने आयोजकले जनाएको छ । हिजो भएको अन्तिम क्वार्टरफाइनल खेलमा रुपन्देही–११ माथि शानदार जित निकाल्दै मनाङले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।

तपाईको प्रतिक्रिया