शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौं –  अमेरिकाको न्यूयोर्क सीटीमा रहेको एक अपार्टमेन्टमा आगलागी हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

कैयन घाइते भएको बताइए पनि यकिन भएको छैन ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बिहीबार राति आगलागी भएको जनाए पनि विस्तृत विवरण आइनसकेकाे बताएका छन् ।

आगलागीको कारणसमेत अहिलेसम्म नखुलेको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया