बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

रुस – रुसको सेन्ट–पिटर्सबर्गमा भएको बम आक्रमणमा परि कम्तिमा १० जना घाइते भएका छन् । घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको सरकारी अधिकारीले बताएका छन् ।

सेन्ट–पिटर्सबर्गको सुपरमार्केट चेन पिरेक्रकेस्तोकमा विस्फोट भएको हो । घटनाको विषयमा अनुसन्धान भइरहेको स्थानीय अधिकारीले बताएका छन् । तर घटनाका विषयमा अरु विवरण भने दिइएको छैन ।

 

तपाईको प्रतिक्रिया