Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं –  इङ्गलिस प्रिमियर लिग फुटबलमा आज ९ खेल हुँदैछन् ।

युरोपका अधिकांश देशका खेलाडी क्रिष्टमस पर्वको छुट्टी मनाइरहँदा इङ्ल्यान्डमा भने १५ दिनको अन्तरालमा चार चरणका प्रिमियर लिगका खेल भइरहेका छन् ।

बक्सिङ डे म्याच भनेर चिनिने आजको खेलमा शीर्ष स्थानको म्यान्चेस्टर सिटीले न्युकासल युनाईटेडको सामना गर्नेछ ।

यसैगरी दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडले बर्न्लेसँग खेल्दा तेस्रो स्थानको चेल्सीको भेट ब्राईटनसँग हुनेछ ।

आजै लिभरपूल र स्वान्सी सिटी, टोटनह्याम हट्सपर र साउथह्याम्पटन, वाट्फोर्ड र लेष्टर सिटी, बर्नमाउथ र वेष्ट ह्याम युनाईटेड, हडर्सफिल्ड टाउन र स्टोक सिटी तथा वेष्ट ब्रोम र एभर्टनबीच खेल हुनेछ ।

आर्सनलले भने भोलि राती क्रिष्टल प्यालेससँग उसैको मैदानमा खेल्नेछ ।

तपाईको प्रतिक्रिया