Deneme Bonusu Veren Siteler
मंगलबार, साउन ०१, २०८१
Tuesday, July 16, 2024

महोत्तरी – राजपा नेपालका अध्यक्ष मण्डल सदस्य शरतसिंह भण्डारीको महोत्तरीस्थित पुख्र्यौली घरको अगाडि बम विस्फोट भएको छ । आइतबार बिहान २ बजेको समयमा भण्डारीको औरही नगरपालिका २ स्थित घरको अगाडि बम विस्फोट भएको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले भण्डारीको घरको अगाडि रहेको पोखरीको डिलमा विस्फोट भएको र त्यसले कुनै किसिमको क्षति नभएको जनाएको छ ।

तपाईको प्रतिक्रिया