Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – स्टपेज टाइममा क्याप्टेन ह्यारी केनले गरेको १ गोलले इंग्ल्याण्ड अर्को वर्ष रसियामा हुने विश्वकप फुटबलमा छानिएको छ ।

बिहीबार राति भएको स्लोभानियासँगको खेलमा इंग्ल्याण्डले संघर्षपूर्ण जित निकाल्दै विश्वकपको यात्रा तय गरेको हो । समूह ‘एफ’ मा रहेको इंग्ल्याण्डलाई विश्वकपमा छनौट हुन ड्र मात्रै भए पनि पुग्दथ्यो ।

तर खेल सकिन केही सेकेन्ड मात्रै बाँकी रहँदा टोटेनह्याम स्टार केनले काइल वाल्करको क्रसलाई गोलमा परिणत गरेका हुन् ।

तपाईको प्रतिक्रिया