Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं – पाकस्तिानसँगको पहिलो टेष्ट क्रिकेटमा श्रीलंका नाटकिय रुपमा विजयी भएको छ । युएईको अबुधाबीमा १ सय ३६ रनको लक्ष्य पछ्याएको पाकस्तिान १ सय १४ रनमै अलआउट भएपछि श्रीलंका २१ रनले विजयी भएको हो ।

पाकिस्तानका लागि दोस्रो पालिमा हरिस सोहेलले ३४ रन र असद सरिकले २० रन बनाउनुबाहेक अरुले राम्रो प्रदर्शन गर्न सकेनन् । पाकिस्तानले पहिलो पालिमा ४ सय २२ रन बनाएको थियो ।

श्रीलंकाले पहिलो पालिमा ४ सय १९ र दोस्रो पालिमा १ सय ३८ रन बनाएको थियो । श्रीलंकाका रंगना हेराथले ६ विकेट लिए । यो संगै हेराथले टेस्ट क्रिकेटमा ४ सय रन पुरा गरेका छन् ।

तपाईको प्रतिक्रिया