Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

काठमाडौं  – भारत र अष्ट्रेलियाविचको पाँचौ तथा अन्तिम एकदिवसिय क्रिकेट आज हुँदैछ । खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे नागपुरमा सुरु हुँदैछ ।

भारतले यसअघि नै श्रृंखला ३–१ ले जितिसकेको छ । पहिलो, दोस्रो र तेस्रो एकदिवसिय भारतले जितेको थियो भने चौथो खेल अष्ट्रेलियाले जितेको थियो । भारत र अष्ट्रेलियाविच असोज २१ गतेदेखि ३ वटा ट्वेन्टी ट्वेन्टी खेल पनि हुनेछन् ।

तपाईको प्रतिक्रिया