Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024


काठमाडौं – मलेसियामा जारी एसिसी यु-१९ एसिया कप छनोट प्रतियोगितामा नेपालले थाइल्याडलाई २ सय ५५ को फराकिलो अन्तरले पराजित गरेको छ ।
पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ८१ रन बनाएको थियो । नेपालका अनिलकुमार साहले ९१ रन बनाए भने प्रनित थापा मगरले ५० रन बनाए । अनिलकुमार शाहको उत्कृष्ट ब्याटिङ र सन्दिप लामिछानेको उत्कृष्ट बलिङको मदतमा नेपालले थाइल्याण्डलाई २५५ रनले हरायो । १० ओभरमा अलआउट गरेको छ ।
नेपालले प्रस्तुत गरेको २८२ रनको लक्ष्य पछ्याएको थाइल्याण्ड १० ओभरमा २६ रन जोड्दा अलआउट भएको हो । थाइल्यान्डका कुनै पनि खेलाडीले दोहोरो रन बनाउन सकेनन ।

तपाईको प्रतिक्रिया